झकबहादुर मल्ल ‘सुदिप’ नेकपावाट निकालिए
काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदिप’लाई पार्टीवाट निश्काशन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको पुस्टि गरेका हुन । प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदिप’ पछिल्लो चरणमा ब्यक्तिगत आर्थिक आर्जनकालागि पार्टीको शक्ति दुरुपयोग गर्दै मानिसलाई अपहरण […]
२०७४ कार्तिक २ गते, बिहीबार