मुख्य समाचार

चुनाब बहिस्कारको क्रममा मृत्यु भएका परिवार र घाइतेहरुलाई सम्मान

काठमाडौं, २० भदौ । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोटमा बृहत जनसभा जनसभा गरेको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा हत्याकाण्ड भएको कालीकोट जिल्ला नरहरीनाथ गाउँपालीका माल्कोट सेरापाटामा जनसभाको आयोजना गर्न लागिएको हो । जनसभालाई कम्युनिष्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवत्ता प्रकाण्ड लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । सो जनसभाको प्रत्यक्षप्रशारण रेडियो […]

२०७४ भाद्र २० गते, मंगलवार

‘सिंहदरबारमा जनताले बम हान्छन्’’

काठमाडौं, २० भदौ । सरकार नेतृत्वबाटै राष्ट्रियता र सावैभामिकतालाई कमजोर पार्ने काम भएको भन्दै जनस्तरबाटै सरकारको चर्को आलोचना शुरु भएको छ । आलोचना सरोकार पक्ष, संघसंस्था हुँदै सडक बहस स्तरसम्मा आइपुगेको छ । सोमबारको सडक अन्तक्रियामा विभिन्न क्षेत्र विज्ञ र नागरिक अगुवाहरुले समेत सरकारको खुलेर विरोध गरे । त्यसमा नौ वाम पार्टीहरुले साथ दिएका छन् […]

२०७४ भाद्र २० गते, मंगलवार

‘ जनसत्तालाई रकम छुट्टाउन बाध्य पारिन्छ ‘

काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको कार्यालयवाट आफ्नो जनसत्तालाई रकम छुट्टाउन दबाब दिने खालका कार्यक्रमहरु गर्दै जनप्रतिनिधिहरुलाई राजीनाामा दिन वाध्य पार्ने उदघोष गरेको छ । नेपाल कम्युनिष्ट पार्टी पोखरा लेखनाथ महानगर कमिटीद्वारा आयोजित भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले सो उदघोष गरेका हुन् । उनले एकीकृत […]

२०७४ भाद्र १९ गते, सोमबार

‘सप्तकोशीमा बाध बाध्न दिदैनौँ’

काठमाण्डौ , १८ भदौ । नेपाल कम्युनिष्ट पार्टीले सप्तकोशी नदिमा उच्च बाध बाध्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका बेला गरेको सम्झौता खोरेज गर्न माग गरेको छ । सुनसरीको ईटहरीमा आज पत्रकार सम्मेलन गरी नेकपा कोशी व्युरोले नेपाली भुभाग डुबाएर पानी र बिजुली लैजाने भारतीय योजनाका साथ भएको उक्त राष्ट्रघाती सम्झौता भएके भन्दै तत्काल […]

२०७४ भाद्र १८ गते, आईतवार

नेकपाले माल्कोटमा जनसभा गर्ने

काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको माल्कोटस्थित सेरापाटामा विशाल जनसभाको अायोजना गर्ने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको क्रममा मतपेटीका कब्जा गर्ने क्रममा प्रहरीको गोली लागी धनरुप बटालाको मृत्यु भएको ठाउँमा नेकपाले वृहत जनसभा गर्न लागेको कर्णाली व्युरो इन्चार्ज एटम बिसीले जानकारी दिए । माल्कोटको सेरापाटास्थित नन्दादेवी माविमा अायोजित जनसभालाई पार्टीका […]

२०७४ भाद्र १६ गते, शुक्रबार

दोक्लाम विवादबारे भारत प्रतिक्रियाविहीन

काठमाडौं, १५ भदौ । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनियाँ सेनाबीचको तनाव अन्त्य भएको विषयलाई भारतीय संचारमाध्यमले निकै बढाइ–चढाइका साथ चर्चा गरिरहेको समयमा चिनियाँ दूतावासले भारतीय सेना विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रष्ट पारेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि […]

२०७४ भाद्र १५ गते, बिहीबार

किम जोङलाई नेकपाको साथ

काठमाडौं, १२ भदौ । नेपाल कम्यनुिष्ट पार्टीले उत्तर कोरियामाथि अमेरिकाले गरेको नाकाबन्दीको विरोध गरेको छ । उसले उत्तर कोरियामाथि अाक्रमण गर्न भइरहेको युद्ध अभ्यासको पनि विरोध गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासले कोरिया प्रायद्वीपमा युद्धको खतरा निम्त्याएको नेकपाको ठहर छ । पार्टीका विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोलाले विज्ञप्ति जारी गर्दै अमेरिकाको […]

२०७४ भाद्र १२ गते, सोमबार

देउवाको राष्ट्रघातविरुद्ध विरोध प्रदर्शन हुदै

काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा उच्च कोशी बाँध बाँध्ने सहमति राष्ट्रघाती भएको बताउँदै विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् । अाज […]

२०७४ भाद्र ११ गते, आईतवार

‘उत्तरसाम्राज्यवाद मानव समाजकै शत्रु’

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले विश्वमा फैलिएको उत्तरसाम्राज्यवाद मानव समाजकै लागि शत्रु भएको बताएका छन् । पछिल्लो समयमा उत्तर अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादद्वारा गरिएको उपभोग्य सामानमाथिको नियन्त्रणले मानव समाजलाई केही उच्च धनढ्या व्यक्तिको मुठ्ठीमा पर्ने निश्चतप्राय भएकोले त्यसबाट मुक्त गर्न क्रान्तिको विकल्प नरहेको […]

२०७४ भाद्र १० गते, शनिबार

देउवाद्वारा राष्ट्रघाती सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ९ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वार्थमा राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरेका छन् । दुबै देशका प्रधानमन्त्रीको भेटपछी जारी गरिएको संयुक्त विज्ञप्तिमा कोशीमा उच्च बाँध बनाउने सम्झौता भएको छ । विज्ञप्तिको २८ बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति उल्लेख छ । भारतले यो प्रस्ताव २०३१ सालमा नै गरेको थियो […]

२०७४ भाद्र १० गते, शनिबार