जिशिअ खनाललाई कालोमोसो दलियो

काठमाण्डौं , १२ माघ । नेकपा (माओवादी)का निकट अखिल क्रान्तिकारी मोरंगले जिशिअ देबेन्द्र खनाललाई कालोमोसो दलेर जनकारबाही गरेका छन । जिशिअ खनालले घुस लिदै शिक्षक सरुवा लगायतको काम कारबाही गरेको क्रान्तिकारीले बताएको छ । जिशिअ खनाललाई त्यस्तो घृणित काम नगर्न पटकपटक सम्झाउदा समेत अटेर गरेकोले कालोमोसो लगाउनु परेको अखिल क्रान्तिकारी मोरंगले जनाएको छ । यस […]
२०७३ माघ १२ गते, बुधबार