जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा रत्न मगर

काठमाडौं,२३ माघ । नेकपा (माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको अध्यक्षमा रत्न मगर चयन भएका छन । मञ्चको हालै भएको दोस्रो राष्ट्रिय भेलाले रत्न मगरको नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ । भेलाले बरिष्ट उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा उमा गुरुङ र उद्धब पौडेल, महासचिवमा हिरा शाही, सचिवमा पूर्ण श्रेष्ठ […]
२०७३ माघ २३ गते, आईतवार