लोकमानलाई कालोमोसो दल्ने रिहा

काठमाडौं, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा आज थुना मुक्त भएका छन् । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीले लोकमान कार्की माथि भ्रष्टाचारको आरोप लगाउदै सर्वोच्च अदालत परिसर भित्रै कालोमोसो दलेका थिए । अदालतको अपहेलना गरेको अभियोगमा […]
२०७३ माघ ७ गते, शुक्रबार