चिनद्वारा नेपालसँग सैन्य अभ्यास गर्ने घोषणा

काठमाडौं , १४ पुस । चिनियाँ रक्षा मन्त्रालयकाे प्रवक्ता याङ युजुनले चिनियाँ सेनाले नेपालसँग सैन्य अभ्यास गर्ने घाेषणा गरेका छन । भारतकाे उक्त सैन्य अभ्यासलाई राेक्न विभिन्न निकाय र व्यक्तिलाई दबाब दिइरहेकाे बेला चिनियाँ सेनाकाे साे घाेषणा अाएकाे हाे । प्रवक्ता युजुनले आज सन् २०१७ मा चीन र नेपालबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास हुने घाेषणा […]
२०७३ पुष १४ गते, बिहीबार