क्रान्तिकारीबीचको धुर्विकरण कार्यक्रम सम्पन्न

काठमाडाैँ, ३० कात्तिक । नेकपा(माओवादी) जिल्ला संगठन झापाको आयोजनामा झापाको विर्तामोडमा जिल्लामा रहेका क्रान्तिकारीहरुको धुर्विकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता झापाका सेक्रेटरी तारा थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मी याख्खाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि स्थायी समिति सदस्य असारे काका,विशेष अतिथि पि.बि.यम.तथा कोशी ब्यूरो इन्चार्ज पदम राई र अतिथिहरु पार्टीका केन्द्रीय […]
२०७३ कार्तिक ३० गते, मंगलवार