पेट्रोलियम पदार्थको मूल्य बृद्धिबिरुद्ध प्रदर्शन

काठमाडौं , ४ पुस । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ । कालाेबाजारी र चुहावट नियन्त्रण गरी जनतालाई राहत दिनुकाे साटाे व्ययापारी कम्पनी झै निगमले नाफाको लागि पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेकाले अखिल क्रान्तिकारीले निगम घेराउ गरेको हो । अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिले सरकारले पेट्रोलीयम पदार्थमा गरेको मुल्य वृद्धि […]
२०७३ पुष ४ गते, सोमबार