प्रधानमन्त्री ज्यू, सम्पत्ति विवरण खोइ ?

काठमाडौ, २२ भदौ । सत्ता सम्हालेको एक महिना बित्दा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । नियुक्तिको १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आनाकानी गरेका हुन् । प्रधानमन्त्री र मन्त्रीहरूले उक्त अवधिभित्र विवरण भरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउने र कार्यालयमार्फत त्यसलाई सार्वजनिक गर्ने प्रचलन छ । ‘यसपटक […]
२०७३ भाद्र २२ गते, बुधबार