मुख्य समाचार

आज पनि शैक्षिक हड्ताल

काठमाडाैँ, ३२ साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले आज पनि शैक्षिक हडताल गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, […]

२०७३ श्रावण ३२ गते, मंगलवार

पार्टी नीति बिपरित गतिविधि गर्ने पुलामी कारवाहीमा

काठमाडौं, ३१ साउन । नेकपा माओवादीले पार्टी नीति बिपरित गतिविधि गरेको भन्दै सविन पुलामीमगरलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी निकट मजदूर संगठनको भक्तपुर संयोजक युवराज आचार्यमाथि भौतिक आक्रमण गरेको भन्दै पार्टीकै कार्यकर्ता सविन पुलामीमगरलाई कार्वाही गरेको उपत्यका विशेष व्यूरो इन्चार्ज सन्तोष बुढामगर ‘विषम’ ले बताएका छन् । साउन २७ गते बेलुकी आचार्यमाथि भएको उक्त […]

२०७३ श्रावण ३१ गते, सोमबार

बन्द अबज्ञा गर्ने कलेजमा तोडफोड

काठमाडौँ, ३१ साउन । अखिल क्रान्तिकारीले बन्दको अबज्ञा गर्दै कक्षा र प्रशासन सन्चालन गर्ने तीनवटा कलेजमा तोडफोड गरेको छ । प्राप्त जानकारी अनुसार काठमाडाैँ मोडेल नर्सिङ कलेज स्वयम्भु , स्कुल अफ मेडिकल साइन्स कलेज बस्थाली र संकरापुर एकेडेमी जोरपाटीमाथि तोडफोड भएको छ । ति कलेजहरुले बन्दको अबज्ञा गर्दै कक्षा र प्रशासन सञ्चालन गरेकाले अखिल क्रान्तिकारीका […]

२०७३ श्रावण ३१ गते, सोमबार

आज र भोलि शैक्षिक हड्ताल, देशभरका शैक्षिक संस्था ठप्प

काठमाडाैँ, ३१ साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले आज साउन ३१ गते र भोलि ३२ गते दुई दिने आम शैक्षिक हडतालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, […]

२०७३ श्रावण ३१ गते, सोमबार

सत्तारुढ दलका कार्यकर्ता माओवादीमा प्रवेश

काठमाण्डौ , ३१ साउन । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेता–कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । आफूहरु आवद्ध पार्टीले देश र जनताको हितविपरीत काम गरेको र नेतृत्व तहमा सच्चिनुको साटो स्वेच्छाचारी बढ्दै गएको धनकुटा नगरपालिकामा आयोजित एक प्रवेश कार्यक्रममा बताए । नेकपा माओवादीमा प्रवेश गर्नेमा माओवादी केन्द्रबाट चन्द्र राना, नगेन्द्र भुजेल, […]

२०७३ श्रावण ३१ गते, सोमबार

अखिल क्रान्तिकारीको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाण्डौ , ३० साउन । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि ६ जना बिद्यार्थी नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीले २ दिने शैक्षिक हड्तालको पुर्वसन्ध्यामा आज देशभर प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा ताप्लेजुङबाट जिल्ला अध्यक्ष गणेश कार्की सहित ६ जना पक्राउ परेका छन् । शान्तिपुर्ण प्रदर्शनका क्रममा […]

२०७३ श्रावण ३० गते, आईतवार

प्रचण्डलाई प्रश्न ‘जनार्दनले पिसाब फेर भने फेर्ने, नफेर भने नफेर्ने ‘

काठमाडौ, ३० साउन । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा मन्त्री छान्ने विषयमा भाँडभैलो मच्चिएको छ । मन्त्रीका आकांक्षीहरु बढ्दै गएको तथा महिलालाई समेट्नै पर्ने दबाबका कारण केन्द्रमा भाँडभैलो मच्चिएको हो । केन्द्रले मन्त्री छान्न भन्दै पटक पटक हेडक्वाटर बैठक बोलाएर छलफल गर्दा पनि मन्त्री चयन गर्न सकेको छैन । आफ्नो भागमा रहेका ८ मन्त्रालय […]

२०७३ श्रावण ३० गते, आईतवार

३१ र ३२ गते शैक्षिक हडताल

काठमाडौ, ३० साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिने आम शैक्षिक हडतालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० […]

२०७३ श्रावण ३० गते, आईतवार

ओलीद्वारा भिषण आन्दोलन गर्ने उदघोष

काठमाडौ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि समय भिषण आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार अवस्थामा बस्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । नेकपा (एमाले) पार्टी स्कूल बिभागद्धारा सञ्चालीत अनेरास्वियूलाई दिइएको प्रशिक्षण कार्यक्रमको आज काठमाडौमा समापन गर्दै अध्यक्ष ओलीले मुद्धाका विषयमा वहस भईरहेको भन्दै जुनसुकै परिस्थितको पनि सामना गर्न […]

२०७३ श्रावण २९ गते, शनिबार

सत्तारुढ दल छोडी माओवादीमा प्रवेश गर्नेको ओइरो

काठमाडौं,२९ साउन । धनकुटामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । धनकुटा नगरपालिका ३ वाट नेकपा माओवादी केन्द्रका जनजाती नेता भक्तबहादुर मगर, जंग समाल मगरलगायत आधा दर्जन जिल्लास्तरीय एब स्थानिय माओवादी केन्द्रका नेता तथा कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका छन […]

२०७३ श्रावण २९ गते, शनिबार