‘विशेषाधिकारले मात्र दलितलाई अधिकार सम्पन्न गराउँछ’
काठमाडौँ , २८ साउन । विशेष अधिकारको ग्यारेण्टी भएमात्र दलितलगायत उत्पीडित समुदाय अधिकार सम्पन्न हुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल दलित मुक्ति मोर्चाले शुक्रबार संवाद डबलीमा विशेष अधिकार सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाले दलित अधिकार सम्बन्धि आफ्नो धारणा सार्वजनिक गरेको हो । […]
२०७३ श्रावण २९ गते, शनिबार