सरकरले तीन काम गर्न नसके माओवादी केन्द्रको अस्तित्व खोज्नुपर्नेः बादल
काठमाडौँ , २० साउन । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय सदस्य रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले स्थायी शान्ति स्थापना, उत्पीडित समुदायको अधिकारको संरक्षण, र भूकम्पीडितलाई राहत पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् । ‘ओली जीको नेतृत्वको सरकारले उत्पीडित जातिको अधिकारको संरक्षण, स्थायी शान्ति, पुनर्निर्माणको कामलाई टुंगोमा पुर्याउन नसकेका कारण त्यसलाई ढालिएको हो’ […]
२०७३ श्रावण २१ गते, शुक्रबार