मुख्य समाचार

वैद्य माओवादी विभाजनको स‌ंघारमा, बादलले बेईमान गरेको ठहर ( बिज्ञप्तिसहित )

काठमाडौ, २३ बैशाख । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको संघारमा पुगेको छ। अध्यक्ष किरणलाई छाडेर महासचिब रामबहादुर थापा बादलसहित एकीकृत माओवादीसँग एकताको नजिक पुगेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । अध्यक्ष किरणले एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरणको निर्णय गराउने योजना बनाएका […]

२०७३ बैशाख २३ गते, बिहीबार

प्रधानमन्त्री ताक्दै प्रचण्ड

काठमाडौं, २२ वैशाख । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बुधबार बसेको पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, मधेसी दललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ । बैठकपछि एकीकृत माओवादीका […]

२०७३ बैशाख २२ गते, बुधबार

सल्यानका जिशिअलाई कालोमोसो

काठमाडौं , २१ वैशाख । नेकपा माओबादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सल्यानले जिल्ला शिक्षा अधिकारी बख्र्रु प्रसाद रजकलाई भष्ट्रचार गरेको आरोपमा उनकै कार्यकक्ष भित्र कालो मोसो दलेको छ । अखिल क्रान्तिकारीले शिक्षा क्षेत्रमा ब्यापक अनियमितता, भष्ट्रचार र घोटला गरेको भन्दै जिसिअ रजकलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो । जिल्ला शिक्षा कार्यलय […]

२०७३ बैशाख २१ गते, मंगलवार

पानी वितरण नियमित गर्न माग गर्दै केयूकेएल घेराउ

काठमाडौं , २१ वैशाख । नेकपा माअाेवादी अन्तरगतको जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले काठमाडौं उपत्यका साथै देशभर स्वच्छ खानेपानीको हाहाकार हुदै गइरहेको अवस्थामा आम जनतालाई नियमित वितरण गर्न र त्यहाँ भएका भ्रष्टाचारलाई रोक्न अनुरोध गर्दै केयुकेएललाई ज्ञापन पत्र बुझाएको छ । जनगणतान्त्रिक संपर्क मञ्चले काठमाडौँ उपत्याका लगायत देशभर खानेपानीको हाहाकार बढ्दै गएपछि तत्काल […]

२०७३ बैशाख २१ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा शैक्षिक सस्था बन्दको घोषणा

काठमाडौं, २१ वैशाख । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक संगठनले आज काठमाडौं जिल्लाका सैक्षिक सस्था बन्दको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लाल बहादूर बिसीले सयुक्त बिज्ञप्ति निकाल्दै मंगलबार शैक्षिक सस्था बन्दको घोषणा गरेका हुन् । विज्ञप्तिमा प्लस-टु को परिक्षामा कुनै रोक नलगाइएको […]

२०७३ बैशाख २१ गते, मंगलवार

अखिल क्रान्तिकारीको कार्यक्रममा प्रहरी दमन

काठमाडौँ, २० वैशाख । नेकपा माअाेवादी निकट अखिल क्रान्तिकारीको आन्दोलनमा प्रहरीले दमन गरेको बताइएकाे छ । गिरफतार अखिल क्रान्तिकारीको नेता प्रकाश अधिकारीको रिहाइको माग गर्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकाे क्रान्तिकारीका उपत्यका बिशेष संयोजक लाेकेश बिश्वकर्मा बताए । आज बिहान ११ बजे भएको जिल्ला शिक्षा घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे हो । सो कार्यक्रमवाट केही […]

२०७३ बैशाख २० गते, सोमबार

केयुकेएलको भ्रष्टाचारबिरुद्ध जनगणतान्त्रिक संपर्क मञ्चले सडक तताउने

काठमाडौँ, २० वैशाख । नेकपा माअाेवादी अन्तरगतको जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले काठमाडौं उपत्यका साथै देशभर स्वच्छ खानेपानीको हाहाकार हुदै गइरहेको अवस्थामा आम जनतालाई नियमित वितरण गर्न र त्यहाँ भएका भ्रष्टाचारलाई रोक्न अनुरोध गर्दै केयुकेएललाई ज्ञापन पत्र बुझाउने भएको छ । भोलि अर्थात बैशाख २१ गते दिउसोको ११ः३० वजे जनगणतान्त्रिक संपर्क मञ्च केन्द्रीय […]

२०७३ बैशाख २० गते, सोमबार

अहिले देश सर्वाधिक संकटमा छ : विप्लव

काठमाडौं, १९ बैशाख । नेकपा माअाेवादीका महासचिव विप्लवले अहिले देश सर्वाधिक संकटमा भएको बताएका छन । महासचिव विप्लवले १२७ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा प्रेस विज्ञेप्ती जारी गर्दै सो कुरा बताएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा अाम मजदुरहरूलार्इ वधार्इ तथा शुभकामना समेत व्यक्त गरेका छन । महासचिव विप्लवद्धारा जारी गरिएकाे विज्ञेप्तीमा अहिले […]

२०७३ बैशाख १९ गते, आईतवार

अखिल क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ, १८ वैशाख । नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको अयोजना गरि उसले हिरासतमै अनशन बसेका आफ्ना केन्द्रिय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारीलाई तत्काल रिहा गर्न माग गर्दै सो आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय महासचिव दिपेन्द्र चलाउनेले करिब […]

२०७३ बैशाख १८ गते, शनिबार

सरकारको दिनगन्ती सुरु

काठमाडौं, १८ बैशाख । एकीकृत नेकपा माओवादीको हालै सम्पन्न स्थायी समितिको बैठकले वर्तमान सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको निचोड निकाल्दै सरकारको विकल्प खोज्नुपर्ने निर्णय गरेको छ । उसले वर्तमान सरकार प्रभावकारी बन्न नसकेको र राष्ट्रिय एकताका लागि गम्भीररुपमा बहस चलाउने निर्णय गरेको बताएको छ । एमाओवादीले आपूmसहितको सरकारले राष्ट्रिय राजनीतिक समस्या हल गर्न चुकेको […]

२०७३ बैशाख १८ गते, शनिबार