मुख्य समाचार

बैद्य माओवादीको वैधता सकिँदै, छिट्टै प्रचण्ड कित्तामा बिलय हुने

काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारी र एमाओवादीबीच पार्टी एकता हुने भनिए पनि बास्तबमा त्यो वैद्य माओवादी एमाओवादीमा बिलय हुनुभन्दा अरु केही नभएको चर्चा माओवादी चलन थालेको छ । बैद्य माओवादी भित्र अहिले पनि प्रचण्डको कार्यदिशा संशोधनवादी भएको भन्दै दुई पार्टीबीच एकीकरण तत्काल सम्भव छैन भन्ने मत राख्ने नेताहरू थुप्रै छन् । एमाओवादीले समाजवादी क्रान्तिको रणनीति […]

२०७२ माघ २ गते, शनिबार

ओली सरकार भड्खालोमा

काठमाडौं, ३० पुस । मधेसी मोर्चाका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नयाँ प्रस्ताव कार्यदलको बैठकमा राखेपछि ओली सरकार भड्खालोमा पर्ने भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बिषय प्रवेश भएको बुझिएको छ । मधेसी मोर्चाका नेताहरुले सहमति गर्नको लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नयाँ […]

२०७२ पुष ३० गते, बिहीबार

प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ र स्वकीय सचिबलाई सुविधै सुविधा

काठमाडौं, ३० पुस । सरकारले प्रधानमन्त्री केपी ओलीको ‘जम्बो’ सल्लाहकार समूह र स्वकीय सचिवालयका पदाधिारीहरूलाई कानुनविपरीत राज्यको ढुकुटीबाट अस्वभाविक रूपमा आकर्षक सुविधा दिएको छ । ओलीको प्रस्तावमा मन्त्रिपरिषदको निर्णयबाट मन्त्रीसरहका सल्लाहकारलाई १ लाख ३४ हजार ४ सय ७० देखि सबभन्दा तल्लो तहका स्वकीय सचिवलाई ८० हजार ८ सय २० रुपैयाँ मासिक तलब सुविधा दिन थालिएको […]

२०७२ पुष ३० गते, बिहीबार

प्रधानमन्त्री ओली बोलीले बदनाम बन्दै

काठमाडौं । केहि सातादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्बजनिक रुपमा दिएको अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री ओलीले देश र जनता पीडामा भएको समयमा सम्हालिएर बोल्नु भन्दा हल्का फूलका अभिव्यक्ति दिन थाले पछि उनको चौतर्फी आलोचना हुन् थालेको हो । भूकम्प र नाकाबन्दीले आहात भएका जनतालाई प्रधानमन्त्री ओलीको बचन बाणले सार्है […]

२०७२ पुष २९ गते, बुधबार

वैज्ञानिकहरु भन्छन : नेपालमा भूकम्प आउने खतरा कायमै छ

काठमाडौं, २८ पुस । वैज्ञानिकहरुले नेपालमा फेरि पनि विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । एउटा नयाँ विश्लेषणले नेपालमा गत वैशाखमा जस्तै विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिइएको हो । वैज्ञानिकहरुले नेपालमा आएको भूकम्पसँग सम्बन्धित स्याटेलाइट डाटा अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । नेपालमा गत अप्रिलमा ७.८ रेक्टर स्केलको भूकम्प आउँदा ८ हजार […]

२०७२ पुष २८ गते, मंगलवार

सिंहदरवार देशकै सवैभन्दा ठूलो मूर्दाघर : वैद्य

काठमाडौँ, २५ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा पनि भाषण गरी जग हसाइरहको बताएका छन् । शनिबार संवाद डबलीमा नेपालको समसामयिक सन्दर्भमा आधारित भएर इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको विशेष कवि गोष्ठीमा बोल्दै वैद्यले भारतको नाकाबन्दले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा […]

२०७२ पुष २६ गते, आईतवार

सरकारको तीन महिना राज्यकोषको ब्रहम्लुटमै सीमित

काठमाडौं, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेको तीन महिना नाघको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा पौने दुई करोड अपारदर्शी रूपमा बाढेको छ । सरकारले मंसिर र पुसमा मात्र एक करोड ७४ लाख ८ सय ८० रुपैयाँ वितरण गरेको छ । प्राप्त रेकर्डअनुसार बाँडिएको रकम भूकम्पपीडित र अभावग्रस्त […]

२०७२ पुष २५ गते, शनिबार

माओवादीद्वारा जिएमआर कम्पनीमा पेट्रोल वम प्रहार

काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपालमा रहेका भारतीय कम्पनीहरुमाथि कारवाहीको थालनी गरेको छ । यसैक्रममा माओवादीले भारत सरकारको समेत स्वामित्व रहेको भारतीय जिएमआर कम्पनीमाथि हिजो साझ पेट्रोल वम प्रहार गरेका छन । मंगलबार साँझ साढे पाँच बजे माओवादीका कार्यकर्ताहरुले ललितपुरको पुल्चोक पाटनढोकाको बीचमा रहेको जिएमआरको कार्यालयमा पेट्रोल वम प्रहार गरेका हुन् । […]

२०७२ पुष २२ गते, बुधबार

घुस्याहा रेन्जरले कालोमोसो दलेपछि घुस रकम फिर्ता गरे

काठमाडौ, २० पुस । उपभोक्ताहरुबाट घुस लिएको आरोपमा नेकपा माओवादीले कालोमोसो दलेपछि इलाका वन कार्यालयका रेञ्जरले घुस रकम फिर्ता गरेका छन् । जिल्लाको ढकारी रेञ्ज पोष्टका कार्यरत अब्दुल करिम मियाले जिल्ला वन अधिकृतको रोहबरमा सोमबार सरस्वती सामुदायिक वनका अध्यक्ष दिपेन्द्र परियारबाट लिएको घुसमध्ये २० हजार फिर्ता गरेको जिल्ला वन कार्यालय अछामले जनाएको छ । विभिन्न […]

२०७२ पुष २० गते, सोमबार

एमाओवादी नवधनाढ्याको पार्टी : ओली

काठमाडौँ । एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर नेता ओलीले नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा इमान्दार नेता कार्यकर्ताको बस्नुको अर्थ नभएको भन्दै पार्टी परित्याग गरेको बताए । ‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको लागि […]

२०७२ पुष १८ गते, शनिबार