मुख्य समाचार

पेट्रोलियम पदार्थको आपुर्ति सहज गर : माओबादी

काठमाण्डौ,२९ असोज । नेकपा माओबादीले बिगत ६५ दिनदेखी देखी पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन नसकेको भन्दै आयल निगमलाई ध्यानकर्षण पत्र बुझाएको छ । माओबादी काठमाण्डौ जिल्लाका सचिब पुष्कर श्रेष्ठको नेतृत्वमा गएको टोलीले इन्धनको सहज आर्पुर्ति गर्न माग गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको हो । बिगत ६५ दिनदेखी बिभिन्न बन्द हड्तालसंगै […]

२०७२ आश्विन २९ गते, शुक्रबार

प्रचण्डको राष्ट्रपति बन्ने दाउ

काठमाण्डौ, २४ असोज । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चयनपछि राष्ट्रपतिमा दाबी गर्ने संकेत गरेको छ । प्रधानमन्त्रीको चयनसगै प्रचण्ड राष्ट्रपति बन्ने दाउमा लागेका छन । यसको संकेत उनले शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा गरि सकेका छन । बैठकमा प्रचण्डले राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताएका थिए । आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका […]

२०७२ आश्विन २४ गते, आईतवार

एन्ट्यागका भ्रष्टलाई सूचना आयोगको पुर्जी

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) का कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिले कार्यालयमा सूचना माग्न पुगेका पत्रकारमाथि अभद्र व्यवहार गरी सूचना नदिएपछि उक्त विवाद राष्ट्रिय सूचना आयोग पुगेको छ । एन्ट्याग पदाधिकारीले बालबालिकाको पोषणसम्बन्धी लगायतका कार्यमा व्यापक आर्थिक अनियमितता गरेको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकार बालकृष्ण […]

२०७२ आश्विन २३ गते, शनिबार

वैद्यलाई एमाओवादीमा विलय हुन दबाब

काठमाडौँ । नेकपा–माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टीलाई एमाओवादीमा विलय गर्नुपर्ने आवाज जोडदार ढङ्गले उठेको एक नेताले बताए । ड्यास माओवादीलाई एमाओवादीमा यथाशक्य छिटो विलय गर्नुपर्ने अन्यथा पार्टीको अस्तित्व खतरामा पर्ने भन्दै अधिकांश केन्द्रीय सदस्यले आवाज उठाएको बुझिएको छ । यसरी पार्टीलाई एमाओवादीमा विलय गराउनुपर्ने भन्दै चर्को आवाज उठाउनेमा पोलिटब्युरो सदस्य पारसमणि र केन्द्रीय […]

२०७२ आश्विन २३ गते, शनिबार

‘रअ’ र विजेपिबीचको अन्तरविरोधले नाकाबन्दीः वास्तोला

काठमाडौ । नेकपा माओवादीका स्थायी समिति सदस्य धरमेन्द्र बास्तोलाले भारतीय गुप्तचर संस्था ‘रअ’ र अतिहिन्दूवादी विजेपीबीचको अन्तरविरोधले नेपालमा नाकाबन्दीको अवस्था सिर्जना भएको बताए । ‘सुशील, केपी र प्रचण्डले ‘रअ’ को निर्देशनमा संविधान जारी गरे तर आरएसएसको छत्रछायाँमा बाबुराम लगायतका नेताले विरोध गरिरहेका छन्’, वास्तोलाले अगाडि भने, ‘आरएसएसले नेपाल हिन्दूराज्यसहितको संविधान जारी गर्न चाहन्छ ।’ शुक्रबार […]

२०७२ आश्विन २२ गते, शुक्रबार

अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा बन्धु चन्द

काठमाडौँ । नेकपा माओवादी निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको छठौं राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले बन्धु चन्दको अध्यक्षमा ६१ सदस्यीय कार्यसमिति चयन गरेको सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । जसको उपाध्यक्षमा सम्झना घर्ती, महासचिवमा ममिला वान्तवा, सचिवमा धिरेन्द्रा उपाध्याय, कोषाध्यक्षमा सविता तामाङ्ग, सदस्यहरुमा प्रतिमा गहतराज, चन्द्रा […]

२०७२ आश्विन २२ गते, शुक्रबार

ओली दिल्लीको चाकडी गर्दैछन : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न दिनहुँ दिल्लीमा दूत पठाएर भारतको चाकडी गरिरहेको आरोप लगाएका छन् । राष्ट्रिय युवा जनस्वयम सेवकको पोखरामा सोमबार दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रकाण्डले प्रधानमन्त्री बन्न ओलीले भारतसँग राष्ट्रघाति सम्झौता गर्ने ठोकुवा गरे । ‘प्रधानमन्त्री बनाईदेउ भनेर ओलीले दूत पठाएर भारतको चाकडी गरिरहेका […]

२०७२ आश्विन १९ गते, मंगलवार

माओवादीले बुटवलमा विशाल आमसभा गर्ने

काठमाडौँ । नेकपा माओवादीले असोज २० गते बुटवलमा बृहत आमसभा गर्ने भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहको अवसर पारी माओवादीले बुटवलमा र्यालीसहित आमसभा गर्ने जिल्ला पार्टीले जानकारी दिएको छ । आमसभामा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्व्यूरो सदस्य उमा भूजेल, केन्द्रिय सदस्य, जवस मोर्चा प्रमुखहरुको समेत उपस्थित रहने बताईएको […]

२०७२ आश्विन १८ गते, सोमबार

एन्ट्यागका भ्रष्टविरुद्ध सूचना आयोगमा पुनरावेदन

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) मा व्यापक भ्रष्टाचार भएको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकारलाई सूचना नदिई दुव्र्यहार गरेपछि सो विषय अहिले राष्ट्रिय सूचना आयोगमा पुगेको छ । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्यहरू सागर सिंजापति र मोहन पन्थीले ४१ वटा ल्यापटप, १६ वटा मोटरसाइकल भिटामिन ‘ए’ कार्यक्रम प्रचारप्रसारलगायत इन्धन, मसलन्द […]

२०७२ आश्विन १६ गते, शनिबार

भारतलाई नाकाबन्दी निल्नु न ओकल्नु

काठमाडौँ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि विश्वभर उसको छवि बिग्रिएको छ । संयुक्त राष्ट्र संघलगायत चीन, पाकिस्तानसहितका देशहरुले भारतको यो कदमको विरोध जनाएपछि भारतलाई अघोषित नाकाबन्दी निल्नु न ओकल्नु भएको छ । नेपालको आन्तरिक मामिलामा पटक–पटक हस्तक्षेप गर्दै आएको भारतलाई नेपालका राजनीतिक दल र नेपाली जनताले यो पटक राम्रो पाठ पढाएका छन् । नेपालमा […]

२०७२ आश्विन १६ गते, शनिबार