नेपालतर्फ सामान पठाउन रोकेकै हो : भारत
काठमाडौं, ८ असोज । भारतले नेपालतर्फ आउने सामान रोकेको कुरा औपचारिक रुपमै स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी आपूर्ति रोकिनुमा नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको नोटमा भनिएको छ– ‘हामीले पहिले नै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा […]
२०७२ आश्विन ८ गते, शुक्रबार