मुख्य समाचार

‘ संविधानसभा’ माओवादीलाई सिध्याउन खडा गरिएको ‘डमी’ हो :विप्लव

काठमाडौं – नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले संविधानसभा भंगको माग गर्दै राष्ट्रिय राजनीतिक सभामार्फत संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।काठमाडौंको खुलामञ्चमा शुक्रबार भएको आमसभामा विप्लवले संविधानसभाबाट निर्माण हुने संविधान स्वीकार नगर्ने धारणा राखे । ‘यो संविधानसभा ‘फेक’ संविधानसभा हो,’ मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट अलग भएपछि पहिलोपटक खुलामञ्चमा गरिएको सभामा विप्लवले भने, ‘यो बैधानिक […]

२०७१ पुष ११ गते, शुक्रबार

माओवादीको आमसभा खुलामन्चमा

काठमाडौ । नेकपा माओवादीले आज राजधानीको खुलामन्चमा आमसभा गरेर आफ्ना धारणा र बटम लाइन सार्वजनिक गर्ने भएको छ ।माओ दिवसको अवसर पारेर माओवादीले कार्यक्रम गर्न लागेको हो । माओवादीका प्रवक्ता खड्गबाहदुर विश्वकर्मा प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिमा संविधान निर्माण र शान्ति प्रक्रिया तथा जनयुद्ध एवं जनआन्दोलनको स्प्रिरिटलाई निष्कर्षमा पुराउने खाकासहित सम्बोधन गर्ने बताइएको छ । […]

२०७१ पुष ११ गते, शुक्रबार

बलमिच्याईं गरेर संविधान जारी गरे प्रतिकार गर्छौ : प्रकाण्ड

काठमडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले ८ माघभित्र कुनै पनि हालतमा संविधान जारी गर्न नदिने चेतावनी दिएका छन् । उनले बलमिच्याईं गरेर संविधान जारी गरिए प्रतिकार गर्ने चेतावनी दिए ।भक्तपुरको रफत सञ्चार क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा प्रवक्ता प्रकाण्डले भने, ‘सबै अस्त्र प्रयोग गरेर भए पनि संविधान जारी गर्न दिँदैनौं ।’ उनले कांग्रेस र […]

२०७१ पुष १० गते, बिहीबार

विप्लव खुलामञ्चमा झुल्कने

काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले यही पुस ११ गते काठमाडौंको खुलामञ्चमा सभा आयोजना गर्ने भएको छ । उक्त सभालाई माओवादीका संयोजक नेत्रविक्रम चन्द -विप्लव) ले सम्बोधन गर्ने बताइएको छ । नेकपा – माओवादीबाट अलग भएपछि विप्लव पहिलो पटक खुला सभामा सहभागी हुन लागेका हुन् । यसअघि नयाँ पार्टीोषणा गर्दा राजधानीको राष्ट्रिय नाचघरमा उपस्थित विप्लव […]

२०७१ पुष ५ गते, शनिबार

गंगालाल अस्पतालमा भ्रष्टहरुको राइदाइ

काठमाडौँ । भ्रष्टाचारको दलदलमा फसेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको अनियमितता र भ्रष्टाचारको पर्दाफास हुने भएपछि भ्रष्टाचारीहरुबीच कोकोहोलो मच्चिएको स्रोतले बताएको छ । अस्पतालका प्रमुखदेखि प्रायः सबै निकाय भ्रष्टाचारमा लिप्त भइरहेको समयमा विभिन्न पत्रपत्रिका, अनलाइनमा समाचारहरु प्रकाशन हुन थालेपछि पछि भ्रष्टाचारीहरु अत्तालिन थालेको स्रोतले बताएको छ । अस्पतालभित्र सामान सप्लाई, मर्मत, सम्भारलगायतका सम्पूण कार्यमा […]

२०७१ पुष ५ गते, शनिबार

थवाङ नेकपा माओवादीको पक्षमा

काठमाडौं । नेकपा – माओवादीको विभाजनसँगै जनयुद्धको उद्गम थलो रोल्पाको थवाङका जनता कतैपनि नलागेको भन्ने समाचारको धवाङकै माओवादीका स्थानीय नेताहरुले खण्डन गरेका छन् । सधै क्रान्तिको पक्षमा उभिएर कम्युष्टि आस्थाको केन्द्रको पहिचान बनाएको रोल्पाको थवाङ नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुर्नगठन गरेको नेकपा माओवादीको पक्षमा उभिएको थवाङका इन्चार्ज हितप्रसाद रोकामगर र रोल्पा जिल्ला कार्यालय सदस्य जयप्रकाश […]

२०७१ पुष ५ गते, शनिबार

गुल्मीपनि विप्लबमय

काठमाडौ । गुल्मी जिल्लाका अधिकांश मोहन बैद्य पक्षका नेता नेत्र बिक्रम चन्द(विब्लब)नेतृत्वको नेकपा माओवादी पक्षतिर लागेका छन । हालै पुनगठन भएको नेकपा माओबादी जिल्ला कमिटी गुल्मी ३५ सदस्यीय रहेको छ । दशबर्षे जनयुद्घमा धेरै मानिसहरुको बलिदान भएको,धेरै मानिसहरु बेपत्ता र अंगभंग भएकाहरुका लागि पार्टिले सकारात्मक पहल नगरेकोे भन्दै नयाँ बाटो रोजेको बिब्लव पक्षधरको माओबादीमा लागेकाको […]

२०७१ पुष १ गते, मंगलवार

वर्तमान सरकार इतिहासकै भ्रष्ट

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएको लगभग एक वर्षपुग्न नै लागेको छ । यसबीचमा कोइरालाको नेतृत्वले खासै उल्लेखनीय काम गर्न नसकेको आमजनतालेब ताइरहेका छन् । कोइराला नेतृत्वको सरकारले वर्तमान सरकारलाई जनताले बताइरहेका छन् । कोइराला नेतृत्वको सरकारले वर्तमान सरकारलाई निकास दिन नसक्नका साथै शान्ति र संविधानको निर्माणको निम्ति उल्लेख्य कार्य […]

२०७१ मंसिर २८ गते, आईतवार

बझाङ पनि विप्लबमय

काठमाडौ । बझाङ जिल्लाका अधिकांश मोहन बैद्य पक्षका नेता नेत्र बिक्रम चन्द(विब्लब)नेतृत्वको नेकपा माओवादी पक्षतिर लागेका छन । ४१ सदस्य जिल्ला कमिटि रहेको नेकपा माओवादीमा ३८ जना विब्लब पक्षतिर लागेका हुन । पुर्व सभासद तथा जिल्ला संयोजक शंकर खड्का, बझाङ जिल्लाका जनयुद्घका संस्थापक तथा केन्द्रिय सल्लाहकार धन बहादुर मल्ल र जिल्ला सेक्रेटरी लक्ष्मण खडका विब्लब […]

२०७१ मंसिर २७ गते, शनिबार

हातमा दही जमाएर बस्दैनौं : प्रकाण्ड

काठमाडौं ।नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले संसदवादी दलहरुले आफ्नो पार्टीको कुरा नसुने क्रान्तिकारी बाटो रोज्ने चेतावनी दिए । संसदवादी दलहरुसँग १२ बुँदे समझदारी गरेर माओवादी शान्ति प्रक्रियामा आएको प्रशंग जोड्दै विकले विगतका समझदारी अनुसार कामगर्न सरकारलाई आग्रह गरे ।नेकपा माओवादी दोलखाको गठनका सिलसिलामा चरिकोट आइपुगेका विकले पत्रकार सम्मेलन गरी १० वर्षे जनयुद्धको मर्मत पार्टीहरुले […]

२०७१ मंसिर २६ गते, शुक्रबार