नेकपा–माओवादी प्रशिक्षण अभियानमा

काठमाडौ । नेकपा–माओवादीले देशभर कार्यकर्ता प्रशिक्षण अभियान सुरु गरेको छ ।संसदीय व्यवस्थाबाट आउने संविधान सबैको सहमतिको आधारमा नहुने भएको भन्दै उसले प्रशिक्षण अभियान सुरु गरेको हो ।संविधानसभाबाट जनताको संविधान नबन्ने भन्दै गोलमेच सम्मेलनका लागि दबाब दिइरहेको माओवादीले त्यसो नभए जनक्रान्तिका लागि तयार रहन पनि कार्याकर्तालाई निर्देशन दिइसकेको छ । हिजोबाट सुरु भएको राज्य समितिका सदस्यहरुको […]
२०७१ श्रावण २७ गते, मंगलवार