नेपाल–भारत गृहसचिवस्तरीय बैठक चैत १ देखिनेपाल–भारत गृहसचिवस्तरीय बैठक चैत १ देखि
काठमाडौ, – नेपाल–भारत गृहसचिवस्तरीय बैठक आगामी चैत १ र २ गते हुने भएको छ ।बैठकमा अन्तरसीमा अपराध नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन, आपराधिक समूहका गतिविधिको निगरानीसम्बन्धी सूचना आदानप्रदानबारे विचारविमर्श हुने बताइएको छ । विगतका बैठकमा भएका सहमतिको समीक्षा, प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता […]
२०६९ फाल्गुन १६ गते, बुधबार