नेकपाद्वारा पक्राउ पूर्जीविरुद्ध देशब्यापीरुपमा जनप्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको बिरोधमा बिहिबार देशभर जनप्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरो र […]
२०८० मंसिर २१ गते, बिहीबार