नेपाल कम्युनिष्ट पार्टीद्वारा भुकम्प प्रभावितका लागि बिभिन्न किसिमका सहयोगको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे उद्धार र राहतमा जुटेको छ । सो पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिदै पार्टीको तर्फवाट बिभिन्न किसिमका सहयोगको घोषणा गरेका छन्। पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले विनाशकारी भूकम्प […]
२०८० कार्तिक १८ गते, शनिबार