नेकपाद्वारा कपिलवस्तुको शिवगढीस्थित जनस्वास्थ्य सेवा केन्द्र परिसरमा वृक्षारोपण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार शिवराज नगरपालिका वडा न ९ कपिलवस्तुमा रहेको जनस्वास्थ्य केन्द्र परिसरमा वृक्षरोपण गरेको छ। सो पार्टीका महासचिव विप्लव सी को उपस्थिति र जनस्वास्थ्य केन्द्रको पहलमा २ सय ५० ओटा उन्नत जातका आपका बिरुवाहरु वृक्षारोपण गरिएको नेकपा कपिलवस्तुका सेक्रेटरी बिनोद सी ले बताए । कपिलवस्तुस्थित बिजयनगर गाउँपालिकाको आर्थिक सहयोगमा प्राप्त करिब […]
२०८० श्रावण २० गते, शनिबार