यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो(भिडियोसहित)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले वर्तमान व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् । विद्यार्थी दिवसको अवसरमा आयोजित ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन् । महासचिव विप्लव सी ले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा […]
२०८० जेष्ठ १ गते, सोमबार