नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको बैठक सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको प्रथम बैठक सम्पन्न भएको छ । कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा गत सोमबारवाट सुरुभएको उक्त बैठक महत्त्वपूर्ण र दूरगामी निर्णय गर्दै समापन भएको बताइएको छ । बैठकमा चुनाव खारेज अभियान र चुनाबमा संसद्वादी दल र नेताहरुप्रति जनाताले देखाएको उदासीनतालगायत चुनावको परिणामले संसदीय व्यवस्थामा देखिएको संकट आमजनताले […]
२०७९ पुष २९ गते, शुक्रबार