‘सहिद तथा बेपत्ता याेद्धाहरूकाे सपना पूरा गरेरै छाड्छाैं’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद तथा बेपत्ता याेद्वाहरूकाे सपना आफ्नाे पार्टीले पूरा गरेरै छाड्ने प्रतिबद्धता पुन: जनाएका छन् । मंगलबार ललितपुर स्थित पार्टी कार्यालयमा सहिद तथा बेपत्ताहरूका परिवारजन सँगकाे भेटघाटमा महासचिव विप्लवले सो प्रतिबद्धता जनाएका हुन् । महासचिव विप्लवले जनयुद्धमा सहिद हुने, बेपत्ता हुने, घाइते हुनेदेखि जनयुद्धमा सहभागी नेता, कार्यकर्ता र […]
२०७९ फाल्गुन १७ गते, बुधबार