चार कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गर्न कार्यदल गठन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गर्न कार्यदल गठन गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को अध्यक्षमा आज बसेको बैठकले सो निर्णय गरेको हो । चार कम्युनिस्ट पार्टीको बैठकले गठन गरेको कार्यदलमा नेकपाका प्रवक्ता प्रकाण्ड सी, कर्णजीत बुढाथोकी, जागृत रायमाझी र आर.वि.भण्डारी रहेका […]
२०७९ फाल्गुन १५ गते, सोमबार