मुख्य समाचार

‘क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी भएको बताउदै जनयुद्धको क्रममा प्रचण्ड र बाबुरामवीचको अन्तरविरोधले पार्टीलाई क्षति भएको बताए । आज रुपन्देहीको बुटवलमा आयोजित “स्मृतिमा वीरजङ्ग” कृतिको परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिरहीले सो कुरा बताएका हुन। नेता बिरहीले कम्युनिस्ट पार्टीको […]

२०७९ फाल्गुन २७ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा(अवधारणा पत्रसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

‘बैंक तथा वित्तीय संस्थाका दलालहरुलाई जनताले कारवाही गर्छन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको बेथिति बढ्दै गएको भन्दै यसका दलाललाई जनताले कार्बाही गर्ने चेतावनी दिएका छन । नेकपा उत्तर कर्णाली ब्युरोकाे शुक्रबार मुगुमा आयाेजित जनसभा कार्यक्रमलाई सम्बाेधन गर्दै नेता विषम सीले बढ्दो महङ्गी, कालोबजारी, बैंक तथा वित्तीय संस्थाको चर्को शोषणका कारण जनतालाई आत्महत्या […]

२०७९ फाल्गुन २७ गते, शनिबार

‘वर्तमान राजनीतिक संकटलाई क्रान्तिमा बदल्छौ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनताको हातमा सत्ता नआएको र देश स्वधीन नभएको ठोकुवा गर्दै वर्तमान राजनीतिक संकटलाई क्रान्तिमा बदल्ने बताएका छन । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।महासचिव […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

माओवादी नेता डायमण्डराज पुरुष नेकपामा समाहित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पुर्व राज्यसमिति सदस्य एवम सुर्खेतका युवा नेता डायमण्डराज पुरुष नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन। नेपाल कम्युनिस्ट पार्टीको बुद्दनगर स्थित कार्यालयमा बिहिबार एक कार्यक्रम बिच महासचिव विप्लवले उनलाई नेकपमा स्वागत गरेका हुन। सशस्त्र प्रहरी वलबाट २०६४ सालमा विद्रोह गरि माओवादीमा समाहित हुनुभएका उहाँ प्रचण्ड नेतृत्वको पार्टीको विचार र […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

आठ कम्युनिस्ट पार्टीले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तर्कृया गर्ने

काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध ८ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको नेकपा केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

‘वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य शिलु सी ले वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव भएको ठोकुवा गरेकी छन । संयुक्त महिला संघ सङघर्स समितीद्वारा बुधबार काठमाडौंमा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन् । उनले भनिन – ” आजको दिन गौरव दिन हो । तपाई […]

२०७९ फाल्गुन २४ गते, बुधबार

नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे घम्भिर छलफल र समिक्षा भएको बताइएको छ।उक्त बेत्वार्तामा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट […]

२०७९ फाल्गुन २४ गते, बुधबार

आठ कम्युनिष्ट पार्टीले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ कम्युनिष्ट पार्टीको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका प्रवक्ता प्रकाण्ड सी , नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, […]

२०७९ फाल्गुन २३ गते, मंगलवार

‘राज्यकै संरक्षणमा मिटर व्याजी र लघुवित्तले जनताविरुद्ध अत्याचार गरे’

काठमार्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले राज्य भित्रकै मान्छेहरुको संरक्षणका कारण मिटर व्याजी र लघुवित्तले अत्याचार गरेको वताएका छन ।महासचिव विप्लवले राज्य भित्रैकै मान्छेहरुको मिलिमत्तोमा मिटर व्याजी तथा लघुवित्तहरुले नेपाली जनतालाई लुटपाट गर्दै गाउँ गाउँमा महिलाहरुको उठ्ठीवास गरेको दाबी गरेका हुन । महासचिव विप्लवले सोमवार राती एभिन्युज टेलिभिजन संगको अन्तरवार्ताका क्रममा ३२ लाख मानिसहरु […]

२०७९ फाल्गुन २३ गते, मंगलवार