‘शहिद-बेपत्ताहरुकाे सपना पुरा गरेरै छाड्छौ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिद तथा वेपत्ताहरुको सपना अझै पुरा हुन नसकेको बताउदै शहिद-बेपत्ताहरुकाे सपना पूरा गर्ने प्रतिबद्धता पुन: दोहोर्याएका छन्। नेकपा ललितपुरद्वारा आयोजित सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो प्रतिबद्धता दोहोर्याएका हुन् ।महासचिव विप्लव सी ले सहिद तथा बेपत्ता योद्धाहरूको सपना र लक्ष्य […]
२०७९ फाल्गुन २१ गते, आईतवार