अखिल क्रान्तिकारी शिक्षामा निजीकरण र ब्यापारिकरणविरुद्ध लड्नु पर्छ

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल क्रान्तिकारीलाई शिक्षामा निजीकरण र ब्यापारिकरणविरुद्ध लड्न निर्देशन दिएका छन । अखिल क्रान्तिकारी केन्द्रिय समितीद्वारा त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पसमा आयोजित स्ववियु निर्वाचन विशेष केन्द्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन। महासचिव विप्लवले अखिल क्रान्तिकारीसंग आवद्ध नेताकार्यकर्ताहरु समाज , देश र आन्दोलनका सवालहरुमा इमानदार , […]
२०७९ माघ २४ गते, मंगलवार