करोडौको ईमेल ह्याक
काठमाडौं, ३० मंसिर । याहूले आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल एकाउन्टबाट ह्याकरले महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको छ । सन् २०१३ यता ह्याकरले आफ्ना १ अर्बभन्दा धेरै प्रयोगकर्ताको ईमेलबाट महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको हो । ह्याकरले प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड र ईमेल ठेगाना चोरी गरेका हुन् । तर बैंक तथा भुक्तानी डाडा […]
२०७३ मंसिर ३० गते, बिहीबार