उद्योग दर्ता अनलाइनबाट
काठमाडौं, ३ माघ । उद्योग दर्ता अब अनलाइनबाटै हुने भएको छ । उद्योग विभागले आफ्ना सेवाहरु अनलाइनबाटै गर्न सकिने गरी प्रणाली संचालनमा ल्याएको हो । अनलाइन उद्योग दर्ता प्रणालीको आइतबार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरे । अनलाइनबाटै प्रक्रिया पुरा गरी उद्योग दर्ता गरेको चिनियाँ एक कम्पनीलाई उद्योगमन्त्री जोशीले प्रमाणपत्र पनि प्रदान गरे । उद्योग […]
२०७३ माघ ३ गते, सोमबार