‘अपांगमैत्री स्रोत तथा सूचना केन्द्र’ निर्माण
काठमाडौं, २६ माघ । नेपाल अपांग मानवअधिकार केन्द्रले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सूचना तथा विभिन्न स्रोतहरु सहजरुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको जोरपाटीमा ‘अपांगमैत्री स्रोत तथा सूचना केन्द्र’ निर्माण गरेको छ । केन्द्रको आज वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा उद्घाटन गरे । अपांगता अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था, स्थानीयबासीलगायतको आर्थिक सहयोगमा १४ […]
२०७३ माघ २६ गते, बुधबार