कानुन नहुँदा केबुलकार सञ्चालन प्रस्ताव अलपत्र
काठमाडौं, १४ फागुन । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ । सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ । सात महिनाअघि उपत्यकामा अर्बन केबुलकार सञ्चालनका लागि पञ्चकन्या ग्रुप, कालिका कन्स्ट्रक्सन र एयर ट्राम एन्ड अर्बन केबुलले प्रस्ताव गरेका थिए । […]
२०७३ फाल्गुन १४ गते, शनिबार