शून्यले गणितमा निम्त्याउने समस्याको समाधान
काठमाडौ, २४ चैत । नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ । ‘दुर्यान्तर’ नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका युवा वैज्ञानिक भवीन्द्र कुँवरले फेरि अर्को ‘गणितीय सम्बन्ध’ सारीकरण […]
२०७३ चैत्र २४ गते, बिहीबार