नोकिया ‘३३१०’ मोबाइल फोन पुनः बजारमा
काठमाडौं, १६ फागुन । नोकिया ‘३३१०’ मोबाइल फोन पुनः बजारमा आएको छ । विश्वमै सर्वाधिक बिक्री भएको यो फोन करिब १७ वर्षअघि बजारमा आएको थियो । सन् २००५ मा बन्द हुनुअघि यसको १२ करोड ६० लाख युनिट बिक्री भइसकेको थियो । कम्पनीले यो मोडेलको मोबाइलको नयाँ संस्करण बजारमा ल्याएको हो । विशेषज्ञका अनुसार नोकियाले यो […]
२०७३ फाल्गुन १६ गते, सोमबार