कम्प्युटरको ‘रिफ्रेस’ औचित्यहीन
काठमाडौं, २८ असार । तपाई आफ्नो कम्प्युटर वा ल्यापटप खोलेपछि बारम्बार ‘रिफ्रेस’ गर्नुहुन्छ ? कम्युटर वा ल्यापटप प्रयोगकर्तामध्ये अधिकांशले बारम्बार ‘रिफ्रेस’ गर्दछन् । माउस ‘राइट क्लिक’ गरेपछि आउने ‘डायलग बक्स’ मा ‘रिफ्रेस’ अप्सन हुन्छ । प्रयोगकर्ताहरु त्यही अप्सनमा गएर बारम्बार रिफ्रेस गर्दछन् । अधिकांश प्रयोगकर्ता झैं तपाई पनि कम्प्युटर चलाउँदा बारम्बार त्यसरी रिफ्रेस गर्नु हुन्छ […]
२०७४ असार २८ गते, बुधबार