हाइड्रोजन बम परीक्षणकै कारण ठूलो कम्पन आएको दाबी
काठमाडौं, १८ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ । यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा […]
२०७४ भाद्र १८ गते, आईतवार