नेपाल छैटौं प्रदुषित मुलुक
काठमाडौं, ३ कात्तिक । सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्वभर प्रदूषणसँग सम्बन्धित मुटुरोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यो कहालीलाग्दो तथ्य देखिएको ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशत प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त […]
२०७४ कार्तिक ३ गते, शुक्रबार