बिज्ञान तथा प्रबिधि

बायो ग्यास उत्पादन सुरु

काठमाडौं, ९ पुस । रुपन्देहीका दुई उद्यमीले स्थापना गरेको उद्योगबाट बायो ग्यासको व्यावसायिक उत्पादनसमेत सुरु भएको छ । एलपी ग्यासको विकल्पका रुपमा नवलपरासीमा बायो ग्यास उद्योग स्थापना गरी उत्पादन सुरु भएको हो । रुपन्देहीका दुई युवकले वैकल्पिक उर्जाको रुपमा गोबर, कुखुराको सुली, उखुको खोस्टा, भान्साको जैविक फोहोर, हरियो पातलगायतका कच्चा पदार्थ प्रयोग गरी व्यवसायिक रुपमा […]

२०७४ पुष ९ गते, आईतवार

चेलीबेटी खोज्न मोबाइल एप !

काठमाडौं, ८ पुस । हराएका, बेश्याबृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक मोबाइल एप सुरु गरिएको छ । माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमा नाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रुपमा जान लागेका, बेचविखनमा पर्न लागेका बालबालिका र चेलीबेटी तुरुन्त पत्ता लाग्नेछ । अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै […]

२०७४ पुष ८ गते, शनिबार

टेलिकमको जाडो अफर सुरु

काठमाडौं , ६ पुस । नेपाल टेलिकमले जाडो अफर ल्याएको छ । यो योजना आज (पुस ७ गते )देखि माघ २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।जाडो महिनाका लागि ग्राहकको लागि बोनससहितको विशेष प्याकेज ल्याएको छ । टेलिकमले विन्टर अल टाइम डाटा प्याक अन्तरगत १२ रुपैयाँमा ३ दिनको लागि २५ एमबी र २५ एमबी […]

२०७४ पुष ७ गते, शुक्रबार

खनिज उत्खनन् गर्न १२९ कम्पनीलाई अनुमति

काठमाडौं, ६ पुस । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज ४, रातोमाटो ५, […]

२०७४ पुष ६ गते, बिहीबार

अपरिचित उड्ययन वस्तुहरुको जाँच गर्न करोडौं डलर खर्च

काठमाडौं, २ पुस । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अपरिचित उड्ययन वस्तुहरुको खोजी तथा जाँचका लागि करोडौं डलर खर्च गरेको खुलासा भएको छ । अमेरिकी रक्षा विभागले सन् २००७ देखि २०१२ सम्म यस्ता अपरिचित उड्ययन वस्तु अर्थात अनआईडेन्टीफाईड फ्लाईङ अब्जेक्ट यु.एफ.ओ.को जाँचका लागि गोप्य रुपमा २० मिलियन डलर खर्च गरेको खुलासा भएको हो । यो कार्यक्रमका […]

२०७४ पुष २ गते, आईतवार

चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट अनिबार्य

काठमाडौं, २८ मंसिर । सरकारले चार पांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चार पांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो । प्रदेशसभा गठनका लागि अन्तिम तयारी भइरहँदा इम्बोस्ड प्लेट जडान सुरु गरिहाल्ने विभागको निर्णयमा उपभोक्ता […]

२०७४ मंसिर २८ गते, बिहीबार

आज राति मिथुन उल्का वर्षा सक्रिय हुने

काठमाडौं, २८ मंसिर । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले […]

२०७४ मंसिर २८ गते, बिहीबार

मोवाइल क्यामेराको काम

काठमाडौं, २६ मंसिर । मोवाइलको क्यामेराले फोटो र भिडियो खिच्न मात्र प्रयोग गर्नुभएको छ भने तपाईले यसको भरपुर उपयोग गर्न सक्नु भएन ।स्मार्ट फोनमा हुने क्यामेरा अनेक काममा प्रयोगमा आउँछन् । क्यामेरा जोडिएका अनेक एप्स र फिचर्स चल्तिमा छन् । १. भाषाको अनुवाद क्यामेरा मार्फत भाषा र संकेतको पनि अनुवाद गर्न सकिन्छ । भाषाको अनुवाद […]

२०७४ मंसिर २६ गते, मंगलवार

सबैभन्दा खतरनाक पासवर्ड !

काठमाडौं, २४ मंसिर । हाम्रा सजिलोका लागि इन्टरनेटका विभिन्न सेवाका अकाउन्टमा सहज पासवर्ड राख्ने गर्छन् । जुन हामीलाई पासवर्ड सम्झना सजिलो होस् । हाम्रो यस्तो गल्तीले पासवर्ड ह्याकरहरुलाई सजिलो हुन्छ र ह्याक गर्छन् । पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । यस वर्ष सन् २०१७ मा […]

२०७४ मंसिर २४ गते, आईतवार

मोबाइलको ब्याट्री टिकाउने भए …

काठमाडौँ, २२ मंसिर । तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ? चिन्ता नगर्नुस, यी ७ टिप्स अपनाउनस, घन्टौसम्म मोबाइल चलाउनुस स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन् । तर पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन । मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ । मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ – […]

२०७४ मंसिर २२ गते, शुक्रबार