ईमेज च्यानल २२ औं वर्षमा प्रवेश
काठमाडौं, १ माघ । ईमेज च्यानलले प्रसारणको २१ वर्ष पूरा गरेको छ । एक्काइसौं वर्ष पूरा गरेको अवसरमा इमेज कम्प्लेक्समा गरिएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले सबैमा शुभकामना व्यक्त गरे । दुई दशक अगाडी च्यानल सुरु गर्दाको परिस्थितिको अनुभव सुनाउँदै उनले सबैको साथ र सहयोगले यात्राका अवरोध छिचोल्दै अगाडी बढेको र आगामी […]
२०७४ माघ १ गते, सोमबार