क्यान्सर परीक्षणमा नयाँ सफलता
काठमाडौं, ५ माघ । अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको दावी गरेका छन् । जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमाझ गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका हुन् । क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अरु भागमा फैलिनुअघि आठ किसिमका ट्युमर पत्ता लगाउन […]
२०७४ माघ ५ गते, शुक्रबार