बिज्ञान तथा प्रबिधि

झोलामा बोक्न मिल्ने स्कुटर !

काठमाडौँ , १६ माघ । युजेट कम्पनीले फोल्डिङ मोटरसाइकल उत्पादन गरेको छ। फोल्डिङ स्कुटर ब्याट्रीबाट चल्ने रहेको छ। ब्याट्री फुल चार्ज गरेपछि यो एक सय ५० किलोमिटरसम्म चल्न सक्छ । यसको तौल केवल ३२ किलोग्राम मात्रै छ । यसमा एउटा हाइटेक स्क्रिन राखिएको छ, जुन मोबाइल एपबाट कस्ट्रोल हुन्छ । एपकै मद्दतबाट स्कुटर लक र […]

२०७४ माघ १६ गते, मंगलवार

क्यान इन्फोटेकमा आज ‘बिजनेश डे ‘

काठमाडौं, १४ माघ । सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा आज बिजनेश डे चलिरहेको छ । आज बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नेछन । क्यान इन्फोटेकमा विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि इन्टरनेट र दूरसञ्चार स्वा प्रदायक, सफ्टवेयर, […]

२०७४ माघ १४ गते, आईतवार

सिस्टम ह्याक गरी करोडौं सम्पत्ति चोरी

काठमाडौं, माघ १४ । जापानको प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी करोडौं सम्पत्ति चोरी भएको छ । सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको हो । घटनाबारे छानबिन सुरु भएको छ । क्वाईनचेकले चोरी भएको डिजिटल करेन्सी फेला पार्ने प्रयास गरिरहेको छ भने कुन डिजिटल ठेगानामा करेन्सी पठाइएको […]

२०७४ माघ १४ गते, आईतवार

भवन इजाजतसम्वन्धी सूचना एसएमएसबाट

काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा […]

२०७४ माघ ११ गते, बिहीबार

दक्षिण एसियाकै पहिलो वातावरणमैत्री भवन

काठमाडौं, ९ माघ । जल तथा मौसम विज्ञान विभागले दक्षिण एसियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एसियाकै पहिलो हुने विभागका महानिर्देशक डा. ऋषिराज शर्माले जानकारी दिए । ‘दक्षिण एसियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा–बनाउँदै अरु कसैले बनायो भनेमात्र हो, नत्र हामी […]

२०७४ माघ ९ गते, मंगलवार

सुबिसु क्यान इन्फोटेक माघ ११ देखि

काठमाडौं, ८ माघ । क्यान महासंघको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’को सम्पूर्ण तयारी पूरा भएको छ हिजो राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले ६ दिने सूचना एवं प्रविधिसम्बन्धी मेलाको तयारी पूरा भएको जनाएको हो । मेला यही माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा हुँदैछ । मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय […]

२०७४ माघ ८ गते, सोमबार

सेल्फीको मद्दतबाट हत्यारा पहिचान

काठमाडौँ, ५ माघ । पछिल्लाे समय सेल्फीमोह बढ्दै गएकाे छ । धेरैजसो फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा सेल्फी पोष्ट गर्दछन् । सेल्फीमोह बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् । सेल्फीलाई सामान्य रुपमा लिइए पनि क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद्दतले हत्यारा पत्ता लगाएको […]

२०७४ माघ ५ गते, शुक्रबार

क्यान्सर परीक्षणमा नयाँ सफलता

काठमाडौं, ५ माघ । अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको दावी गरेका छन् । जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमाझ गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका हुन् । क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अरु भागमा फैलिनुअघि आठ किसिमका ट्युमर पत्ता लगाउन […]

२०७४ माघ ५ गते, शुक्रबार

पृथ्वी दिन प्रतिदिन तात्दै गएको दावी

काठमाडौँ, ५ माघ । वैज्ञानिकहरुले मानवीय ज्यादतीका कारण पृथ्वी दिन प्रतिदिन तातिँदै गएको र बेलैमा सचेत नहुने हो भने यो भयावह हुने चेतावनी दिएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको […]

२०७४ माघ ५ गते, शुक्रबार

गुराँसको राजधानीेमा पर्यटन सूचना केन्द्र

काठमाडौं , ४ माघ । गुराँसको राजधानीेको रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक र वाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरीे गुफाबजारमा स्थानीय युवाले पर्यटन सूचना केन्द्र स्थापना […]

२०७४ माघ ४ गते, बिहीबार