मोबाइलबाट दक्षिणा
काठमाडौं, ११ असोज । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रवद्र्धन गर्न आफ्ना ग्राहकहरुका लागि मोबाइलबाट दक्षिणा योजना सुरु गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले दशैंमा टीका लगाई दक्षिणा दिन सानिमा बैंको सजिलो ई-बैंकिङ्ग मार्फत कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली विजेतालाई सामसुङ मोबाइल फोन उपहार दिने छ ।असोज ११ देखि १६ […]
२०७४ आश्विन ११ गते, बुधबार