आइटी पार्क सञ्चालन गर्न माग
काठमाडौं, ६ मंसिर । काभ्रेपलाञ्चोकको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकार भएकाले पुनः माग गरेका छन् । कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेपलाञ्चोकले आइतबार बनेपामा गरेको महासङ्घको १२ औँ वार्षिक साधारणसभामा कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि स्थापना भएको हो त्यसको लागि मात्रै प्रयोगमा आउनुपर्ने बताए । उनले […]
२०७३ मंसिर ६ गते, सोमबार