‘ सगुन’ दुई अर्व लगानी जुटाउने तयारीमा
काठमाडौं, १० कात्तिक । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ । दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई-कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर अर्थात दुई अर्व नेपाली रुपैयाँ लगानी जुटाउने तयारी गरेको हो । […]
२०७३ कार्तिक १० गते, बुधबार