तामाखानी संचालनमा ल्याउन माग
काठमाडौ, ६ साउन । म्याग्दीका बिभिन्न स्थानमा रहेका तामाखानी संचालनमा ल्याउन स्थानीयले माग गरेका छन् । स्थानीय बुढापाकाका अनुसार यहाँका तामा खानी २ सय वर्षसम्म सञ्चालन भएर बन्द गरिएको हो । तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर तिर्न नसकेपछि खानी उत्खनन् बन्द गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा खानी उत्खनन गरेर हुने आम्दानीभन्दा […]
२०७३ श्रावण ६ गते, बिहीबार