उत्तर कोरियाले परमाणु बम परिक्षण गरेको आशंका
काठमाडौ, २२ भदौ । उत्तर कोरियामा ठुलो भूकम्पको झड्का महशुस गरिएको छ । भूकम्पको तिब्रता ५.३ रेक्टर स्केल बताइएको छ। यद्यपि दक्षिण कोरियाको सरकारले उत्तर कोरियाले परमाणु बम परीक्षण गरेको हुन सक्ने जनाएको छ। अमेरिकी जियोलजिकल सर्भेका अनुसार भूकम्पको झड्का पृथ्वीको माथिल्लो भागमा महशुस गरिएको जनाएको छ । प्राकृतिक भूकम्पको कम्पन धर्तीको तल्लो तहमा महशुस […]
२०७३ भाद्र २४ गते, शुक्रबार