१५ स्थानमा वायुप्रदूषण मापनयन्त्र राखिने
काठमाडौं, १२ साउन । काठमाडौं उपत्यका तथा धुलिखेलका विभिन्न १५ स्थानमा वायुप्रदूषण मापनयन्त्र राखिने भएको छ । अहिलेसम्म वायु प्रदूषणको आधिकारिक तथ्यांक प्राप्त गर्ने कुनै निकाय नभएकाले वातावरण विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी उक्त यन्त्र राख्न लागेको हो । विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलकाअनुसार काठमाडौं उपत्यकामा मच्छेगाउँ, पुल्चोक क्याम्पस, रत्नपार्क, भक्तपुर, खुमलटार, चन्द्रागिरी, […]
२०७३ श्रावण १२ गते, बुधबार