सूर्यमा दाग देखियो
काठमाडौँ, ९ जेठ । नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझँै केही दिन रहने बताएका छन । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको अध्यक्ष भट्टराईले बताउछन । सामान्यतः सूर्यको […]
२०७३ जेष्ठ ९ गते, आईतवार