७२ वर्षमा आमा !
काठमाडौँ, २९ वैशाख । भारत पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् । मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको उनले बताइन् । भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि दलजिन्दर कौर र उनका ७९ वर्षका पति मोहिन्दर सिंह गिललाई सन्तान प्राप्ति […]
२०७३ बैशाख २९ गते, बुधबार